सार्वजनिक स्थानका वाईफाई प्रयोग गरी विद्युतीय बैंकिङ कारोबार गर्दा सचेत रहन आग्रह
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय साक्षरतासम्बन्धी एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । डिजिटल बैंकिङ कारोबारको लागि सार्वजनिक, निःशुल्क वा अन्य कुनै पनि ग्लकभअगचभम नेटवर्क प्रयोग गर्दा बैंकिङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुने राष्ट्र बैंकले जनाएको छ । यस्ता...