बेको ब्राण्डका सामाग्री खरिदमा ४१ हजारसम्म बचत गर्न सकिने
काठमाण्डौ । यूरोपको नं. १ ब्राण्ड तथा चौधरी ग्रुपअन्तर्गत रहेको अन्तर्राष्ट्रिय होम एप्लाएन्स् ब्राण्ड बेकोले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा विशेष उपहार योजना ल्याएको छ । कम्पनीले आफ्ना विभिन्न सामानहरुको खरिदमा रु. ४१ हजार ४०० सम्मको बचत गर्ने मौका र आकर्षक क्यास ब्याक उपहार योजना ‘अनबक्स् ह्याप्पीनेश’भन्ने नाराका साथ बजारमा उक्त योजना ल्याएको छ । नयाँ वर्ष २०८२ को वसरमा...