आन्दोलनको आगजनी र तोडफोडबाट उठेर व्यवसायमा शानदार पुनरागमन गरेको भाटभटेनीलाई सरकारको विशेष सम्मान
काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ठूलो क्षति व्यहोरे पनि छोटो समयमै पुनर्निर्माण गरी व्यवसायलाई पुरानै लयमा फर्काउन सफल भाटभटेनी सुपरमार्केट सरकारी सम्मानबाट सम्मानित भएको छ।राष्ट्रिय कर दिवसका अवसरमा सरकारले प्रतिकूल परिस्थितिमा समेत व्यावसायिक निरन्तरता कायम राख्दै उत्कृष्ट प्रदर्शन गरेको भन्दै भाटभटेनीलाई विशेष सम्मान प्रदान गरेको हो।गत भदौ...

