विकास हाइड्रोपावरको रेटिङमा ‘नेगेटिभ वाच’, बढ्दो जोखिमको संकेत
काठमाण्डौ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको इश्युअर रेटिङलाई इक्रा नेपालले नकारात्मक प्रभावसहित सूक्ष्म निगरानीमा राखेको छ।इक्रा नेपाल लिमिटेडले कम्पनीलाई यसअघि प्रदान गरेको [ICRANP-IR] BBB- रेटिङलाई संशोधन गर्दै [ICRANP-IR] BBB-@ कायम गरेको हो। ‘@’ संकेतले कम्पनीको रेटिङलाई ‘Watch with Negative Implications’ अर्थात् प्रतिकूल प्रभावसहित निगरानीमा राखिएको जनाउँछ।इक्राका अनुसार उक्त रेटिङ भएका संस्थालाई...

