बिल गेट्सले '२० वर्षभित्र करिब सबै सम्पत्ति' दान गर्ने !
केटी राजल-संस्कृति तथा सञ्चार सम्पादकबीबीसीसँगको अन्तर्वार्ताको अन्त्यतिर बिल गेट्सले आफ्नो परोपकारी संस्थाले अहिलेसम्म परोपकारी काममा कति दिएको छ भन्ने खुलासा गरे। उनको संस्थाले जोगिन सकिने रोगबाट जोगाउन र गरिबी कम गर्न काम गर्छ।"मैले करिब १०० अर्ब दिइसकेँ," उनले भने, "तर दिनका लागि मसँग अझै धेरै छ।"उनले भनेको त्यो रकम डलरमा हो, त्यो भनेको ८० अर्ब ब्रिटिश पाउन्ड हो।यो भनेको...