विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक बन्यो 'एक्स्ट्रिम इनर्जी ड्रिंक्स'
काठमाण्डौ । विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ । यस सम्बन्धमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङ बीच आज विराटनगरमा औपचारिक सम्झौता भएको हो ।सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’ का रूपमा विराट एक्स्पोसँग जोडिएका छन् ।आगामी पौष २ देखि ११ गते सम्म...

