बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गतेसम्म मात्रै, एक लाखसम्म पक्का पुरस्कार जित्ने अवसर
काठमाण्डौ । बजाज नेपालले सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर–खेल्ने हो ?’ अभियान मंसिर ४ गते समाप्त हुने भएको छ। मोटरसाइकल खरिदमा आकर्षक पुरस्कार, अनलाइन गेमिङ तथा चर्चित खेलाडीहरूसँग भेटघाटको अवसर समेटिएको यस अभियानमा सहभागी हुन ग्राहकसँग अब केही दिन मात्रै बाँकी छ।अभियानअन्तर्गत मंसिर ४ गतेभित्र योग्य बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्मको पक्का...

