विश्वकै सबैभन्दा ठूलो हिरा उत्पादक देशमा स्वास्थ्य आपतकाल घोषणा
काठमाण्डौ । दक्षिण अफ्रिकी देश बोत्सवानाले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। अत्यावश्यक औषधि र चिकित्सा उपकरणको अभावको सामना गरिरहेको अवस्थामा यो देशले स्वास्थ्य आपतकाल घोषणा गरेको हो।राष्ट्रपति डुमा बोकोले सोमबार टेलिभिजन सम्बोधनमा उक्त घोषणा गरेका हुन्। उनले आपूर्ति शृङ्खलालाई सुव्यवस्थित गर्न सेनाको अनुगमनसँग सम्बन्धित योजना प्रस्तुत गरे, जसमा करोडौं...