आईतवार, फाल्गुन ११,२०८१ 04:08:41
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:08:41
बोटलर्स नेपालले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
STOCK MARKET

बोटलर्स नेपालले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । बोटलर्स नेपाल लिमिटेडले साधारण सभा डाकेको छ । मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले ४६ औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा पुस २६ गते काठमाण्डौको लाजिम्पाटमा रहेको होटल र्याडिसनमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ । 

बोटलर्स नेपालको दादागिरी: लाभांश नदिने निर्णय गरेको एकमहिनापछि मात्र नेप्सेलाई जानकारी
STOCK MARKET

बोटलर्स नेपालको दादागिरी: लाभांश नदिने निर्णय गरेको एकमहिनापछि मात्र नेप्सेलाई जानकारी

काठमाण्डौ । सेयर बजारमा सूचीकृत कम्पनीहरुले कमजोर नियमनको फाइदा कसरी उठाउँछन् र हाम्रा नियामकहरुलाई कतिसम्म नजरअन्दाज गर्छन् भन्ने पछिल्लो उदाहरण बनेको छ बोटलर्स नेपाल लिमीटेड ।  नेप्सेमा सूचीकृत यो कम्पनीले २०८१ मंसिर ५ गते सञ्चालक समितिको बैठक बसी आर्थिक वर्ष २०८०-८१ का लागि  सेयरधनीलाई कुनै लाभांश नदिने भनी गरेको निर्णय करिब एकमहिनापछि मात्र जानकारी गराएको छ । 

बोटलर्स नेपालमा २ जना सञ्चालक नियुक्त
STOCK MARKET

बोटलर्स नेपालमा २ जना सञ्चालक नियुक्त

काठमाण्डौ । बोटसर्ल नेपाल लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । कम्पनीको सञ्चालकमा गुञ्जन धवन र सालिनी रातवाट्टे नियुक्त भएकी छन् । कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले उनीहरुलाई बोर्ड सञ्चालक नियुक्त गरेको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.