बुधबार, पुष २४,२०८१ 11:24:42
IME remit
  • बुधबार, पुष २४,२०८१ 11:24:42
ब्रोकर कमिसन घटाउने निर्णय आजबाट लागू हुँदै, कति कारोबार गर्दा कति तिर्नुपर्छ ?
STOCK MARKET

ब्रोकर कमिसन घटाउने निर्णय आजबाट लागू हुँदै, कति कारोबार गर्दा कति तिर्नुपर्छ ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले घटाएको ब्रोकर कमिसन आजबाट लागू हुँदैछ । नेपाल धितोपत्र बोर्डको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको ब्रोकर कमिसन घटाउने निर्णय आजबाट लागू हुन लागेको हो । धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकालमा बोर्डले गत कात्तिक १ गते ब्रोकर कमिसनलाई समय सान्दर्भिक बनाउनका लागि केही घटाउने निर्णय गर्दै...

ब्रोकर कमिसन घटाउन सेबोनलाई अर्थको ग्रिन सिग्नल, ‘बोर्डबाट पारित नभएसम्म निर्णय परिपक्व हुन्न’
STOCK MARKET

ब्रोकर कमिसन घटाउन सेबोनलाई अर्थको ग्रिन सिग्नल, ‘बोर्डबाट पारित नभएसम्म निर्णय परिपक्व हुन्न’

काठमाण्डौ । धितोपत्र बोर्डबाट सिफारिस भए पनि अर्थमन्त्रालयमा गएर लामो समयदेखि थन्किएको सेयर ब्रोकर कमिसन घटाउने फाइल कार्यान्वयनको दिशामा अगाडि बढेको छ ।  अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भन्दै ब्रोकर कमिसन घटाउने पुरानो सिफारिसलाई अगाडि बढाउन सकिने आशयको पत्र धितोपत्र बोर्डलाई पठाएको हो ।  अर्थमन्त्रालयका एक उच्च अधिकारीकाअनुसार ब्रोकर कमिसन घटाउन सिफारिस...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.