बुद्ध रिजेन्सीले १५ लाख कित्ता आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त
काठमाण्डौ । सिद्धार्थनगर, रुपन्देहीमा सञ्चालित पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)निष्काशन गर्ने भएको छ। कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।बुद्ध रिजेन्सीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। यसअनुसार कम्पनीले...

