व्यवसाय सफल हुन नदिने यी हुन् ७ गल्ती
काठमाण्डौ । यदि तपाई आफ्नै केही बिजिनेश सुरु गर्ने सोंच बनाइरहनुुभएको छ, तर असफल भइएला भनेर डर लागिरहेको भए तपाईलाई हामी ती ७ गल्तीको बिषयमा बताउन गइरहेका छौ, जुन गल्ती नगरे विजिनेशमा कहिल्यै असफल भइन्न । यी गल्ती हाम्रा अनुमान होइन, बरु अन्तर्राष्ट्रिय विज्ञ तथा एजेन्सीहरुले निकै खोजपछि तयार पारेका तथ्य हुन् । रिसर्च एजेन्सीहरुले त्यस्ता ७ गल्तीको बिषयमा खोजी गरेका छन्,...

