चिलिमेको सुरुङमा लेदो हटाउन पहिलोपटक लोडर प्रवेश, उद्धार कार्य तीव्र
काठमाण्डौ । भोटेकोसीमा आएको विनाशकारी हिमबाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुप्रिएको लेदो हटाउने कामलाई तीव्र बनाइएको छ।सुरुङभित्र ठूलो परिमाणमा जमेको माटो, लेदो र भग्नावशेष हटाउन पहिलोपटक ३ घनमिटर क्षमताको ह्विल लोडर प्रयोग गरिएको हो।रास्वपाका सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ह्विल लोडर प्रवेश गराएर लेदो...

