गंजापनको उपचारमा चिनियाँ वैज्ञानिकको नयाँ चमत्कार, विशेष विद्युतीय काइँयोले शतप्रतिशत कपाल पलाएको दाबी
काठमाण्डौ । कपाल झर्ने र तालुपनको समस्याबाट हैरान भएका मानिसका लागि चीनका वैज्ञानिकहरूले नयाँ आशा जगाएका छन्। चिनियाँ अनुसन्धानकर्ताहरूले यस्तो विशेष विद्युतीय काइँयो विकास गरेका छन्, जसको प्रयोगबाट मुसामा कपाल पुनः उम्रिने प्रक्रियामा उत्साहजनक सुधार देखिएको छ।‘डिट्याङ्गल’ नाम दिइएको यो नयाँ उपकरणले सामान्य काइँयोले जस्तै कपाल कोर्ने काम मात्र गर्दैन, टाउकोको...

