मन्त्रिपरिषद् निर्णयः छानबिन आयोगको म्याद २० दिन थप, गृहमन्त्री अर्याल सरकारका नयाँ प्रवक्ता
काठमाण्डौ । सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठित आयोगको म्याद २० दिन थप गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई थप समय दिएर अनुसन्धानलाई निष्कर्षमुखी बनाउने निर्णय गरेको हो।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले घटनासँग...

