बिहीबार, माघ १७,२०८१ 02:26:05
IME remit
  • बिहीबार, माघ १७,२०८१ 02:26:05
सफ्टवेयर अपडेटका कारण हुन्डाई र कियाको कार चोरीमा कमी
AUTO

सफ्टवेयर अपडेटका कारण हुन्डाई र कियाको कार चोरीमा कमी

काठमाण्डौ । हुन्डाई र कियाको कार चोरीमा कमी आएको छ । यी कम्पनीहरुले कार चोरीका घटना रोक्न सफ्टवेयर अपडेट गरेको एक वर्षभन्दा बढी समय भईसकेको छ ।  यो नयाँ अपडेटले सकारात्मक परिणामा देखाउन थालेको छ । अमेरिकामा समग्रमा कार चोरीका घटना बढिरहेपनि बीमा दाबी सम्बन्धी आँकडालाई आधार मान्ने हो भने हुन्डाई र कियाको कार चोरीमा भने कमी आईरहेको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.