नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको धितो लिलाम प्रकरणमा सिबिफिनको प्रश्न, बैंकको सुरक्षण अधिकार के हुन्छ ?
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलाम बिक्रीको नियमित प्रक्रियामाथि अनुसन्धान तथा केही नेतृत्वदायी व्यक्तिमाथि मुद्दा दायर गरिएको विषयप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गम्भीर ध्यानाकर्षण जनाएको छ।सिबिफिनले बैंकिङ क्षेत्रको कर्जा प्रवाह, धितो सुरक्षण तथा असुली प्रक्रियामा बैंकले कानूनबमोजिम सिर्जना गरेको अधिकारलाई पछि...

