बुधबार, माघ २३,२०८१ 09:33:59
IME remit
  • बुधबार, माघ २३,२०८१ 09:33:59
सबिफिनको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, पौडेल नेतृत्वमा नयाँ कार्यसमिति चयन
BANKING

सबिफिनको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, पौडेल नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाण्डौ । ‘उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार; दिगो बैंकिङ–उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार’ भन्ने मूल नाराका साथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ वार्षिक साधारण सभा पुस १९ गते सम्पन्न भएको छ ।  माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा प्रमुख अतिथि दामोदर भण्डारीले साधारण सभाको उुद्घाटन गरेका थिए । उुद्घाटन समारोहमा...

मौद्रिक नीतिको समीक्षाले पर्ख र हेरको रणनीति अवलम्बन गरेको सिबिफिनको ठहर
BANKING

मौद्रिक नीतिको समीक्षाले पर्ख र हेरको रणनीति अवलम्बन गरेको सिबिफिनको ठहर

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पर्ख र हेरको रणनीति अवलम्बन गरेको जनाएको छ ।  परिसंघले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  ‘मौद्रिक नीति, २०८१ ले लिएको मौजुदा कार्यदिशाबाट नै मूल्य स्थिरता तथ ाबाह्य क्षेत्रमा स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग...

सार्वभौम साख मूल्याङ्कनमा बीबी माइनसको ग्रेड प्राप्ति नेपालका लागि सञ्जिवनी बुटी बन्ने सिबिफिनको विश्वास
NEWS

सार्वभौम साख मूल्याङ्कनमा बीबी माइनसको ग्रेड प्राप्ति नेपालका लागि सञ्जिवनी बुटी बन्ने सिबिफिनको विश्वास

काठमाण्डौ । अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’ द्वारा गरिएको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले ‘बीबी माइनस’ रेटिङसहितको सन्तोषजनक नतिजा प्राप्त गरेकोमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले यो नेपालका लागि सञ्जिवनी बुटी बन्ने जनाएको छ ।  ‘दक्षिण एशियाका अन्य मुलुकहरुमध्ये छिमेकी मित्रराष्ट्र भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम...

‘सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना नेपालको सन्दर्भमा अत्यावश्यक’
BANKING

‘सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना नेपालको सन्दर्भमा अत्यावश्यक’

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले डोल्मा कन्सल्टिङसँगको सहकार्यमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु र सरोकारवालाहरुको व्यापक सहभागितामा ए सिम्पोसिजम अन एसेट रिकन्ट्रक्सन बिजनेस विषयक उच्चस्तरीय वृहत छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ ।  नेपालका बैंक तथा वित्तीय संस्थाहरुकोे खराब÷निष्क्रिय कर्जा, गैर बैंकिङ सम्पत्तिमा भएको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.