सिजी डिजिटलको एकैपटक ५ वटा नयाँ शोरूम उद्घाटन
काठमाण्डौ । सिजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासीर काठमाण्डौको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरूलगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्छन्।