आईतवार, बैशाख ७,२०८२ 05:00:15
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 05:00:15
राजश्व छुट लिने माथि छानबिन गरी कर असुल्ने हो भने एक वर्षमै हुम्लामा रेल पुग्छ: सांसद छिरिङ डम्डुल लामा
ECONOMY& POLITICS

राजश्व छुट लिने माथि छानबिन गरी कर असुल्ने हो भने एक वर्षमै हुम्लामा रेल पुग्छ: सांसद छिरिङ डम्डुल लामा

काठमाण्डौ । सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले राजश्व छुट लिएर राज्यको दोहन गर्नेहरुको संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार  प्रतिनिधि सभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिदै राजश्व छुट लिने माथि छानबिन गरी कर असुल गर्ने हो भने एक वर्र्षमै हुम्लामा रेल पुराउने पैसा आउने बताएका हुन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.