Capital Market

इपीएस जम्मा २४ पैसा, सेयरमूल्य चाहिँ रु. ९०० माथि !

काठमाण्डौ । पछिल्लो समय फाइनान्स कम्पनीहरुको सेयरभाउ बढ्दै जाँदा नेपाल फाइनान्सको सेयरभाउ सबैभन्दा उच्च पुगेको छ । यो कम्पनीको सेयरभाउ आज ९२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।  कारोबार समय चलिरहँदा यो मूल्यमा पनि २० वटा अर्डरमार्फत करिब ११ लाख कित्ता सेयर माग भएको छ भने बिक्रीकर्तातर्फ शून्य रहेको छ  ।  कम्पनीको सेयरमा कुल माग भने १५ लाखभन्दा बढी कित्ता रहेको छ । माग र...