खानेतेलको गुणस्तर र लेबलिङमा कडाइ गर्ने तयारी, भ्रमपूर्ण दाबी रोक्ने प्रस्ताव
काठमाण्डौ । नेपाल गुणस्तर तथा नापतौल विभागले खानेतेलको गुणस्तर, प्याकेजिङ र लेबलिङलाई थप व्यवस्थित तथा सुरक्षित बनाउने उद्देश्यले नयाँ गुणस्तर मापदण्डको अन्तिम मसौदा तयार गरेको छ।तोरी, सोयाबिन र सूर्यमुखी तेलको गुणस्तरमा समस्या देखिन थालेपछि विभागले नयाँ मापदण्डको तयारी अघि बढाएको हो। प्रस्तावित मापदण्डमा तेलको गुणस्तर परीक्षणसँगै प्याकेजिङ, लेबलिङ, उत्पादन तथा...

