विश्व ठप्प पारेको यो कम्पनीको सेयरमूल्यमा पहिरो, व्यहोर्यो ८.८ अर्ब डलर नोक्सानी
काठमाण्डौ । अमेरिकी साइबर सेक्युरिटी कम्पनी क्राउडस्ट्राइक गत शुक्रबार निकै चर्चामा रह्यो । कम्पनीको एउटा खराब सफ्वेयर अपडेटका कारण विश्व नै ठप्प बनेको थियो । करिब १५ घण्टा माइक्रोसफ्टको सर्भर ठप्प बनेपछि विश्वभरका हवाई उडान,टिभी च्यानल र सेयर बजारलगायतका अन्य क्षेत्र प्रभावित बनेका थिए । तथापी अहिले भने अवस्था सामान्य बनिसकेको छ । यसबीच अमेरिकी साइबर सेक्युरिटी...