शनिबार, फाल्गुन १०,२०८१ 09:07:37
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:07:37
IME remit
Global IME Bank Limited

विश्व ठप्प पारेको यो कम्पनीको सेयरमूल्यमा पहिरो, व्यहोर्यो ८.८ अर्ब डलर नोक्सानी

Hyundai Nepal
विश्व ठप्प पारेको यो कम्पनीको सेयरमूल्यमा पहिरो, व्यहोर्यो ८.८ अर्ब डलर नोक्सानी
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी साइबर सेक्युरिटी कम्पनी क्राउडस्ट्राइक गत शुक्रबार निकै चर्चामा रह्यो । कम्पनीको एउटा खराब सफ्वेयर अपडेटका कारण विश्व नै ठप्प बनेको थियो । करिब १५ घण्टा माइक्रोसफ्टको सर्भर ठप्प बनेपछि विश्वभरका हवाई उडान,टिभी च्यानल र सेयर बजारलगायतका अन्य क्षेत्र प्रभावित बनेका थिए । तथापी अहिले भने अवस्था सामान्य बनिसकेको छ ।  

यसबीच अमेरिकी साइबर सेक्युरिटी कम्पनी क्राउडस्ट्राइकलाई भने ठूलो झट्का लागेको छ । शुक्रबार कम्पनीको सेयरमूल्यमा ११ प्रतिशतको पहिरो गयो । कम्पनीको सफ्टवेयरमा समस्या नआउनुअघिसम्म कम्पनीको बजार पूँजीकरण ८३ बिलियन डलर थियो । तर उक्त घटना घटेपश्चात भने कम्पनीको बजार पूँजीकरण केहि क्षणमै ८.८ अर्ब डलरले घटेको छ । यो कम्पनी विश्वभरको सबैभन्दा चर्चित साइबर सेक्युरिटी प्रोभाइडरमध्ये. एक हो । जसको विश्वभर करिब ३० हजार ग्राहक छन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

यो कम्पनी आफ्नो ग्रोथ र उच्च मार्जिनका कारण लगानीकर्ताबीच सफ्टवेयर प्रिय बन्दै आएको छ । शुक्रबारको गिरावटअघि गत वर्ष कम्पनीको सेयरमूल्य दुईगुणाले वृद्धि भएको थियो । तर शुक्रबारको घटनाका कारण कम्पनीप्रति लगानीकर्ताको विश्वास गुम्दा सेयरमूल्यमा पहिरो गएको छ । यसको फाइदा अर्को साइबर सेक्युरिटी कम्पनी अल्टो नेटवक्र्सले उठाउन सक्ने देखिएको छ । गत शुक्रबार कम्पनीको सेयरमूल्य १.७ प्रतिशतले वृद्धि भएको थियो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.