लोडसेडिङ हल्ला मात्रै, विदेशबाट समेत फोन गरेर हैरान बनाईरहेका छन्: ऊर्जामन्त्री खड्का
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ हल्ला मात्रै भएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले लोडसेडिङको चर्चा सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताए । उनले यसअअघि पनि बेलाबखत विद्युत् जाने गरेको बताए । ‘विगतको वर्षको डाटा हेर्ने हो भनेपनि वर्षमा ७ सय...