धरहरा प्रवेश शुल्कबाट ३ महिनामा १.५२ करोड राजश्व संकलन
काठमाण्डौ । धरहरा प्रवेश शुल्कबाट ३ महिनामा १ करोड ५२ लाख राजश्व संकलन भएको छ । माघ २४ गतेसम्म धरहरा टिकट बिक्रीबापत उक्त रकम संकलन भएको हो । आम सर्वसाधारणका लागि गत मंसिर ९ गतेदेखि शुल्कसहित धरहरा खुला गरिएका थियो । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःर्निर्माण पश्चात् गत ९ मंसिरदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि १५ माघदेखि एक घण्टा समय...