धरानको भाटभटेनी सुपर स्टोर भदौ २४ गतेदेखि पुनः सञ्चालनमा आउने
काठमाण्डौ । धरानस्थित पुतली लाइनमा रहेको भाटभटेनी सुपर स्टोर भोलि अर्थात् भदौ २४ गते बुधबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ।भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोर पुनः सञ्चालनमा आएसँगै दैनिक रूपमा नियमित सेवा प्रदान गरिनेछ। ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको...

