CORPORATE

मनकामना केवलकारका ग्राहकले मेरिना इम्पेक्समा २५% छुट पाउने

काठमाण्डौ । मनकामना केवलकारका ग्राहकहरुले मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने भएका छन् ।  मनकामना दर्शन प्रा.लि. र मेरिना इम्पेक्सबीच बिहीबार भएको सम्झौताअनुसार मेरिना इम्पेक्समा जुनसुकै कपडा खरिद तथा सिलाईमा २५ प्रतिशत छुट पाउने भएका हुन् ।  सम्झौतामा मनकामना दर्शन प्रालिका तर्फबाट यशु श्रेष्ठ र  मेरिना इम्पेक्सको तर्फबाट रामप्रसाद अर्यालले हस्ताक्षर गरेका छन्...