ट्रम्पको भिसा कडाइ : ३ लाखभन्दा बढी रद्द, सुरक्षा र अभिव्यक्ति स्वतन्त्रतामाथि बहस
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दोस्रो कार्यकाल सुरु भएयता ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द गरेको जनाएको छ। अमेरिकी विदेश मन्त्रालयले अक्टोबर २० मा सार्वजनिक गरेको यो संख्या एकै दिनको कारबाही नभई जनवरी २०२५ यताको समग्र विवरण हो।प्रशासनले यसलाई कानुन कार्यान्वयन र राष्ट्रिय सुरक्षासँग जोडेको छ। तर ठूलो संख्यामा भिसा रद्द भइरहँदा निर्णयको आधार,...

