OFF THE BEAT

डोसामा लठ्ठ छन् भारतीय, किन यति औधी मन पराइन्छ ?

काठमाण्डौ । भारतको चर्चित अनलाइन फूड डेलिभरी एप स्विगीले गत वर्ष कुल २९ मिलियन डोसा डेलिभर गरेको थियो। जसमा ब्रेकफास्टको समयमा मात्र हरेक मिनेटमा औसत १२२ डोसा अर्डर हुन्छन्।  हिन्दूस्तान टाइम्सका अनुसार यो तथ्याङ्क फेब्रुअरी २५, २०२३ देखि २५ फेब्रुअरी, २०२४ सम्मका अर्डरहरूबाट लिइएको हो, जसले देशमा डोसा कति लोकप्रिय छ भन्ने देखाउँछ।