ECONOMY& POLITICS

रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल

काठमाण्डौ । डोलप्रसाद (डिपी) अर्याल  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति बनेका छन् । सोमबार बसेको पार्टी सचिवालय बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।रास्वपा सचिवालय बैठकले सभापति लामिछानेको सिफारिसमा अर्याललाई कार्यवाहक सभापति बनाएको हो ।