एनआईसी एशिया बैंकद्वारा तीन सामुदायिक विद्यालय र एक अस्पताललाई सहयोग, खानेपानी शुद्धीकरण प्लान्ट र स्वास्थ्य उपकरण हस्तान्तरण
काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बर्दिया र धनुषा जिल्लाका तीन सामुदायिक विद्यालय तथा एक अस्पताललाई विभिन्न सामग्री सहयोग गरेको छ।बैंकले बर्दियाको मधुवन नगरपालिका–६, सानोश्रीस्थित मधुवन नगर अस्पताललाई बिरामीको उपचार थप सहज र गुणस्तरीय बनाउन विभिन्न स्वास्थ्य उपकरण तथा उपचार सामग्री उपलब्ध गराएको हो।दैनिक ८० जनाभन्दा...

