बेलायतका प्रधानमन्त्रीले दिए राजीनामा
TRENDING
काठमाण्डौ । बेलायतका प्रधानमन्त्री सर किअर स्टारमरले चीनका राष्ट्रपति सी चिनफिङसँग भएको भेटवार्तामा भिसा–मुक्त यात्रा र व्यापारसम्बन्धी विषयमा सकारात्मक प्रगति भएको बताएका छन्।बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा करिब एक घण्टा २० मिनेट चलेको भेटमा दुवै नेताबीच भन्सार शुल्क, आप्रवासन, व्यापार र द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको थियो। स्टारमर आठ वर्षपछि चीन भ्रमण गर्ने...
काठमाण्डौ । बेलायतका प्रधानमन्त्री किएर स्टार्मर चीन भ्रमणका लागि प्रस्थान गरेका छन्। सन् २०१८ पछि चीन भ्रमण गर्ने उनी पहिलो बेलायती प्रधानमन्त्री हुन्। प्रधानमन्त्री स्टार्मरले बिहीबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।यस भ्रमणमा प्रधानमन्त्री स्टार्मरसँग करिब ६० जना बेलायती व्यवसायिक तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरू...
काठमाण्डौ । अष्ट्रेलियापछि अब बेलायत सरकारले पनि बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सम्भावना अध्ययन गर्न सुरु गरेको छ। अष्ट्रेलियाले यसअघि नै ६ वर्षभन्दा कम उमेरका बालबालिकाको लागि सामाजिक सञ्जालमा पहुँचमा रोक लगाएको थियो।बेलायत सरकारले विश्वभरका प्रमाणहरू अध्ययन गरेर निर्णय गर्ने बताएको छ। साथै, एआईबाट बनेका सामग्री र अश्लील तस्वीरको समस्या समाधानका...
काठमाण्डौ । बेलायतको राजधानी लन्डनमा एक लाखभन्दा बढी मानिस विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरु आप्रवासी नीतिको विरुद्ध विरोध प्रदर्शन गरेका हुन् । युनाइट द किंगडम नामक उक्त प्रदर्शनलाई आप्रवासी र इस्लाम विरोधी अति दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनले आयोजना गरेका थिए। लण्डन प्रहरीले आप्रवासी विरोधी प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूमाथि आक्रमण भएको जनाएको छ...
काठमाण्डौ । बेलायतले युरोपबाट आउने यात्रुहरुलाई मासु र चिज ल्याउन बन्देज लगाएको छ । बेलायत सरकारले ‘फुट एण्ड माउत डिजिज(एफएमडी)को रोकथामका लागि युरोपेली देशहरुबाट मासुजन्य प्रडक्ट र चिज ल्याउन अस्थाई रोक लगाएको हो । यात्रुहरुलाई प्रशोधित मासु,चिज र स्याण्डविच ल्याउन शनिबारदेखि रोक लगाइने जनाइएको छ । यो नियम प्याकिङ गरिएका वा भन्सार शुल्क निःशुल्क भएका खाद्यहरुमा समेत...
काठमाण्डौ । लन्डनको हिथ्रो एयरपोर्ट बन्द गरिएको छ । बिजुली आपूर्ति गर्ने नजिकैको विद्युतीय सबस्टेसनमा भीषण आगलागी भएपछि उक्त विमानस्थल २४ घण्टाका लागि बन्द गरिएको हो।विमानस्थलबाट जारी विज्ञप्तिमा आगलागीले विमानस्थलमा विद्युत अवरोध भएको जनाइएको छ। विज्ञप्तिमा थप भनिएको छ, ‘हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम राख्न हिथ्रो २१ मार्च २३ः५९ सम्म बन्द रहनेछ।’
काठमाण्डौ । यो साताको शुक्रबार बेलायतबासीका लागि अन्धकारमय हुने भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम डेली एक्सप्रेसका अनुसार शुक्रबार अर्थात जनवरी २४ का दिन खराब मौसमका कारण बेलायतका सबै ७६ वटा शहरमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
काठमाण्डौ । हालै सम्पन्न युरोकप फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको छ । स्पेनले बेलायतलाई २–१ गोलले पराजित गर्दै यस वर्षको युरोकपको उपाधि आफ्नो पोल्टामा पारेको हो । दुवै टोलि १–१ गोलको अवस्थामा रहेका बेला खेलको ८७ औं मिनेटमा मिखेल ओयार्जबले गरेको निर्णायक गोल नै स्पेनलाई उपाधि जिताउन सफल भयो । यससँगै स्पेनले सबैभन्दा धेरै युरोपियन च्याम्पियनशीप जित्ने देश बनेको छ...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.