अमेरिकामा महँगी नियन्त्रण गर्ने फेडको प्रयास, तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक बढ्यो ब्याजदर
काठमाण्डौ । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक ब्याजदर वृद्धि गरेको छ। लामो समयदेखि उच्च रहेको महँगी नियन्त्रण गर्ने प्रयासस्वरूप फेडले ब्याजदर बढाएको हो। आगामी दिनमा पनि ब्याजदर थप बढाउन सकिने संकेत गरिएको छ।फेडरल रिजर्भले सर्वसम्मत निर्णय गर्दै ब्याजदरलाई यसअघि रहेको ३.५ प्रतिशतदेखि ३.७५ प्रतिशतको दायराबाट बढाएर ३.७५ ...

