‘जापान ज्वेलरी फेयर २०२६’ मा नेपाली व्यवसायीको सहभागिता, सहकार्य विस्तारमा जोड
काठमाण्डौ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारको नेतृत्वमा ३४ सदस्यीय नेपाली सुनचाँदी, रत्न तथा आभूषण व्यवसायीको प्रतिनिधिमण्डलले जापानमा जारी जापान ज्वेलरी फेयर २०२६ मा सहभागिता जनाएको छ।टोकियोमा अगस्ट २६ देखि सुरु भएको ज्वेलरी फेयर अगस्ट २८, २०२६ सम्म सञ्चालन हुँदैछ। फेयरमा सहभागिताका क्रममा नेपाली प्रतिनिधिमण्डलले जापान ज्वेलरी एसोसिएसन तथा...

