मंगलवार, असार १७,२०८२ 03:39:56
  • मंगलवार, असार १७,२०८२ 03:39:56
Global IME Bank Limited

नेपाल सुनचाँदी व्यवसायी महासंघको साधारण सभा तथा महाअधिवेशन आगामी चैत २३ र २४ गते

Hyundai Nepal
नेपाल सुनचाँदी व्यवसायी महासंघको साधारण सभा तथा महाअधिवेशन आगामी चैत २३ र २४ गते
Nabil Bank Limited

काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघको वार्षिक साधारण सभा तथा पाचौँ महाअधिवेशन आगामी चैत २३ र २४ गते आयोजना हुने भएको छ । उक्त सभा र महाधिवेशन काठमाण्डौमा आयोजना हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कार्यक्रम उद्घाटन तथा बन्द सत्र चैत २३ गते शुक्रबार हुनेछ भने अधिवेशन सत्र चैत २४ गते शनिबारका दिन हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यसका साथै प्रदेश महासंघको अधिवेशन पनि आगामी चैत ३ गते एकैदिन सम्बिन्धत प्रदेशमा नै गर्ने निर्णय भएको महासंघले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.