बाढीपहिरोका कारण भएको क्षतिका लागि हालसम्म ४.१८ अर्ब दाबी भुक्तानी
काठमाण्डौ । देशमा गत असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ७९० वटा प्रारम्भिक बीमा दाबीको कुल ४ अर्ब १८ करोड २६ लाख प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कुल ९६ वटा दाबीको कुल दाबी रकम ११ करोड १५ लाख बीमितहरूलाई भुक्तानी भएको अद्यावधिक तथ्याङ्क बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।विभिन्न १३...

