विदेशी मुद्रा सञ्चिति फेरि ऐतिहासिक उचाइतिर, ४० खर्ब ६५ अर्ब नाघ्यो
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुलुकको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले बढेको छ।नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तसम्म आइपुग्दा बढेर ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो।अमेरिकी डलरमा समेत विदेशी विनिमय सञ्चितिमा वृद्धि देखिएको छ। असार मसान्तमा २५ अर्ब ३१...

