विश्वका १०५ गभर्नरको रिपोर्ट कार्ड सार्वजनिक, भारतका गभर्नरले ‘ए’ पाउँदा नेपालका विश्वनाथ पौडेल ‘बी’ मा सीमित
काठमाण्डौ । विश्वका केन्द्रीय बैंकका गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन गर्ने अन्तर्राष्ट्रिय वित्तीय पत्रिका ‘ग्लोबल फाइनान्स’ले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई ‘बी’ ग्रेड दिएको छ।ग्लोबल फाइनान्सले सार्वजनिक गरेको ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड्स २०२६’ मा विश्वका १०५ केन्द्रीय बैंक तथा मौद्रिक क्षेत्रका गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन...

