गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेड र गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडबीच साधारण सेयर निष्काशन(आईपीओ)सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्र मार्फत मुक्तिनाथ क्यापिटलले सार्वजनिक रुपमा सेयर निष्काशन गर्ने प्रक्रियालाई अगाडि बढाउने छ ।जसका लागि निष्काशन प्रबन्धकको भूमिका निर्वाह गर्नेछ । एक कार्यक्रमका बीच गर्जाङ उपत्यका हाइड्रो...