जेनजी समूहद्वारा अख्तियार प्रमुखसहित सम्पूर्ण आयुक्तको राजीनामा माग
काठमाण्डौ । जेनजी समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गरेको छ । जेनजी मुभमेन्ट अलाइन्सले सोमबार एक इमेल पठाउँदै प्रमुख आयुक्त राईसहित सबै आयुक्तको राजीनामा मागेको हो । पत्रमा भदौ २३ गते भएको जनेजी आन्दोलनका मुख्य माग भ्रष्ट्राचार र दण्डहिनताको अन्त्य रहेको उल्लेख गर्दै यी माग पूरा गर्न आयोगमा...