घानामा बढ्दो महङ्गी, टमाटरको विकल्पमा प्रयोग हुन थाल्यो तरभुजा र चुकन्दर
काठमाण्डौ । पश्चिम अफ्रिकी देश घाना यतिबेला मुद्रास्फीतिको समस्यासँग जुधिरहेको छ । पछिल्लो समय मुद्रास्फीति वृद्धिको गति सुस्त भएको छ । तर टमाटर जस्ता तरकारीको मूल्य भने अझै घटेको छैन । यहाँ टमाटरको मूल्य ४२ प्रतिशतले बढेको छ । यस्तो अवस्थामा घानामा टमाटरको साटो अन्य तरकारी र फलफुलको प्रयोग हुन थालेको छ । घानामा टमाटरको साटो तरभुजा,चुकन्दर जस्ता नयाँ रेसिपीको प्रयोग हुन...