शुक्रबार, असार १९,२०८३ 08:27:39
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 08:27:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

घानामा बढ्दो महङ्गी, टमाटरको विकल्पमा प्रयोग हुन थाल्यो तरभुजा र चुकन्दर

Laxmi Sunrise Bank Limited
घानामा बढ्दो महङ्गी, टमाटरको विकल्पमा प्रयोग हुन थाल्यो तरभुजा र चुकन्दर

काठमाण्डौ । पश्चिम अफ्रिकी देश घाना यतिबेला मुद्रास्फीतिको समस्यासँग जुधिरहेको छ । पछिल्लो समय मुद्रास्फीति वृद्धिको गति सुस्त भएको छ । तर टमाटर जस्ता तरकारीको मूल्य भने अझै घटेको छैन । यहाँ टमाटरको मूल्य ४२ प्रतिशतले बढेको छ ।  

यस्तो अवस्थामा घानामा टमाटरको साटो अन्य तरकारी र फलफुलको प्रयोग हुन थालेको छ । घानामा टमाटरको साटो तरभुजा,चुकन्दर जस्ता नयाँ रेसिपीको प्रयोग हुन थालेृको बीबीसीले जनाएको छ । 

New Office
CG Motors
Garima Development Bank

घानामा तरभुजाको मूल्य टमाटरको मूल्य भन्दा आधि सस्तो पाइन्छ । फुड कन्टेन्ट क्रियटरहरुले समेत टमाटरको विकल्पमा प्रयोग गर्न सकिने वस्तुहरुका बारेमा भिडियो बनाउन थालेका छन् ।  

उपभोक्ताहरुले खानामा टमाटरको साटो प्रयोग भएको तरभुजाले खानाको स्वाद बढेको बताएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.