ग्लोबल आइएमई बैंकले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले २०औँ वार्षिक साधारण सभा आगामी असोज १६ गते गर्ने भएको छ। बैंकको भदौ २२ गते सोमबार बसेको सञ्चालक समितिको ४७४औँ बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो।बैंकका अनुसार वार्षिक साधारण सभा असोज १६ गते शुक्रबार बिहान ९ बजे काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा हुनेछ।सभामा बैंकले सञ्चालक समितिको प्रस्तावअनुसार कायम सञ्चित...

