गोल्याण ग्रुपको शैक्षिकवृत्ति प्राप्त ३ बालबालिकाको अक्षरारम्भ
काठमाण्डौ । जेनजी आन्दोलनका सहिदका सन्तानको लागि गोल्याण ग्रुपले घोषणा गरेको शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत शुक्रबार तीनजना बालबालिकाले अक्षरारम्भ गरेका छन् । सरस्वती पूजाको अवसरमा काठमाडौं, पोखरा र सिराहा (लहान) मा उनीहरुले शैक्षिक यात्राको पहिलो पाइला सुरु गरेका हुन् ।गोल्याण ग्रुपले असोज २४ मा सहिदका बालबालिकाको लागि कक्षा १२ सम्मको शैक्षित्रवृत्ति योजना घोषणा...

