आईपीओको अजेण्डा पारित गर्न २ हाईड्रो कम्पनीको साधारण सभा आज बस्दैं
काठमाण्डौ । आईपीओ निष्काशनको अजेण्डा पारित गर्न आज दुईवटा हाईड्रो कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । आज गोरक्ष हाईड्रोपावर लिमिटेड र गाँउघर उज्यालो साना हाईड्रोपावर कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो । गोरक्ष हाईड्रोपावरगोरक्ष हाईड्रोपावरको आव २०७९/८० र २०८०/८१ को साधारण सभा आज काठमाण्डौ बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त...