हिमालयन डिस्टिलरीको नाफामा छलाङ : तीन महिनामै साढे २ गुणा वृद्धि, बिक्री आम्दानी पनि ६४ प्रतिशतले बढ्यो
काठमाण्डौ । मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उत्साहजनक वित्तीय प्रदर्शन गरेको छ। कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढीले बढेको हो।कम्पनीको सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २१ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन भएको छ। अघिल्लो आर्थिक वर्षको...

