हामी मञ्चमा नाच्न मात्रै होइन मानिससँग सहकार्य गर्न आएका हौँ’ भन्दै ह्युमनोइड रोबट लुकाले देखायो भविष्यको झलक
काठमाण्डौ । कृत्रिम बौद्धिकता (एआई) को विकाससँगै अब रोबटहरू मनोरञ्जन र प्रदर्शनमा मात्रै सीमित नरही मानिससँगै काम गर्ने सहयोगीका रूपमा विकसित हुँदै गएको सन्देश एक ह्युमनोइड रोबटले दिएको छ।पोर्चुगलको राजधानी लिस्बनमा आयोजित ‘वेब समिट २०२६’ मा चिनियाँ प्रविधि कम्पनी एजीबटले निर्माण गरेको ह्युमनोइड रोबट ‘लुका’ ले मानिससँग सहकार्य गर्ने रोबटको भविष्यबारे आफ्नो...

