हमासलाई ट्रम्पको अन्तिम चेतावनी, ‘इजरायली बन्धकहरूलाई रिहा नगरे ठूलो मूल्य चुकाउनुपर्छ’
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्बन्धमा हमासलाई ‘अन्तिम चेतावनी’ दिएका छन्। ट्रम्पले सामाजिक प्लेटफर्म ट्रुथमा एक पोस्ट गर्दै यस्तो चेतावनी दिएका हुन् । ट्रम्पले लेखेका छन्, ‘म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदैछु, हमासका एक सदस्यले पनि मेरो कुरा सुनेनन् भने सुरक्षित हुनेछैनन् ।’ ह्वाइट हाउसले...