CORPORATE

ह्याप्पीडेन्ट बन्यो एनपीएलको आधिकारिक स्पार्कलिंग स्माइल पार्टनर

काठमाण्डौ । च्युइङगम ब्रान्ड ह्याप्पीडेन्ट नेपाल प्रिमियर लिग(एसनपीएल) सँग सिजन १ को लागि स्पार्कलिंग स्माइल पार्टनरको रूपमा आवद्ध भएको छ । यससम्बन्धी कम्पनी र नेपाल क्रिेकेट संघ क्यानबीच आधिकारिक साझेदारी भएको छ ।  यो सम्झौताले थप ऊर्जा, उत्साह र जोश थपिएको कम्पनीले जनाएको छ ।